⚠ काम अझै जारी छ — Website is still under construction
हाम्रो विद्यालय

समुदायको पहलबाट सुरु भएको शिक्षाको यात्रा

श्री पशुपति माध्यमिक विद्यालय नीलकण्ठ नगरपालिका–१२, दामगाडे, धादिङमा अवस्थित सामुदायिक विद्यालय हो। स्थानीय समुदायको आवश्यकता र पहलबाट वि.सं. २०४५ सालमा स्थापना भएको यस विद्यालयमा हाल कक्षा १२ सम्म अध्यापन हुन्छ।

विद्यालयको विस्तृत परिचय
वि.सं. २०४५ स्थापना वर्ष
नीलकण्ठ–१२ दामगाडे, धादिङ
कक्षा १२ सम्म माध्यमिक तह
▣

सूचना तथा गतिविधि

विद्यालयका नवीनतम सूचना, कार्यक्रम तथा जानकारीहरू

सबै सूचना →

सूचना लोड हुँदैछ...

विद्यालयसँग जोडिनुहोस्

सूचना, सहयोग वा आवश्यक जानकारीका लागि सम्पर्क गर्नुहोस्

विद्यालयका गतिविधि, सहयोग, पूर्व विद्यार्थी अभिलेख वा अन्य जानकारीका लागि हामीसँग सम्पर्क गर्न सक्नुहुन्छ।